गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २२ गते । मारवाडी समुदायबाट पहिलो सगरमाथा आरोही महिला प्रीति अग्रवाल (रत्तेरिया) लाई सम्मान गरिएको छ । गत जेठ ७ गते बिहान ५:५७ बजे सगरमाथा शिखरमा क...