गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २१ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आयोजनाका लागि व...