वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता | Collector
Gorkhapatra
वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता
काठमाडौँ, जेठ २२ गते । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ...