खिम्तीको आधा स्वामित्व लिन फेरि थालियो पहल | Collector
Gorkhapatra
खिम्तीको आधा स्वामित्व लिन फेरि थालियो पहल
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २२ गते । लामो समयदेखि अलमलमा रहँदै आएको खिम्ती जलविद्युत् केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको आधा स्वामित्व स्थापित गराउन सरकारले पुनः पहल थालेको...