न्युयोर्क, जेठ २२ गते । हरेक विश्वकप फुटबल प्रतियोगितामा चोटले छनोट हुन नसक्दालगायतका कारणले केही उत्कृष्ट खेलाडी मैदान बाहिर रही टुलुटुलु विश्वकप हेर्न बाध्य हुन्छन् । विश्वका अति...