Collector
रवि आज स्वदेश फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाँदै | Collector
रवि आज स्वदेश फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाँदै
Lokantar

रवि आज स्वदेश फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल तीन दिने भ्रमणमा भारत जान लागेका हुन् । भ्रमणका क्रममा खनालले नयाँदिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरको सम्बन्धलगायत पारस्परिक हितका विविध विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्र...

Go to News Site