कानुनी रूपमा नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र बनेको छ । २०६३ जेठ २१ गते संसद्मार्फत औपचारिक रूपमा नेपाललाई ‘जातीय छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरिएको थियो । जातीय भेदभाव र छुवाछुत ग...