चन्द्र पन्दाकताप्लेजुङ, जेठ २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार आयोजित गाउँसभाको १९ औं बजेट अधिवेशनमार...