Lokantar
लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायल र लेबनान सरकारबीच भएको अमेरिका समर्थित युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। हिजबुल्लाहका प्रमुख नइम कासिमले एक विज्ञप्ति जारी गर्दै यो सम्झौतालाई अपमानजनक र लेबनानका लागि आत्मसमर्पणको संज्ञा दिएका छन् । यसअघि इजरायल र लेबनानले दक्षिणी लेबनानमा 'पाइलट' सुरक्षा क्षेत्रहरू निर्माण गर्ने र हिजबुल्लाहलाई इजरायली सीमाबाट ३० किलोमिटर उत्तर लिटानी नदीसम्म हटाउने सर्तमा युद्धविराम नवीकरण गर्ने घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले ...
Go to News Site