Collector
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव | Collector
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
Lokantar

युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि प्रत्यक्ष (फेस-टु-फेस) वार्ताको प्रस्ताव गरेका छन् । युरोपमा भइरहेको युद्धलाई अमेरिकाले पुनः ध्यान नदिएसम्म पर्खेर बस्नु गलत हुने भन्दै जेलन्स्कीले युक्रेन र रुसबीचको सिधा संवादबाट मात्रै शान्ति सम्भव हुने उल्लेख गरेका छन् । जेलन्स्कीले वार्ता अवधिभर पूर्ण युद्धविरामको आह्वान समेत गरेका छन् । आफ्नो पत्रमा केही आक्रामक र व्यङ्ग्यात्मक शैली अपनाउँदै उनले २६ वर्षदेखि सत्तामा रहेका पुटिनमाथि 'उमेरको प्रभ...

Go to News Site