Collector
जेनाब जावादली पक्राउ : के हो दुबईका शासकका भतिजासँगको विवाद ? | Collector
जेनाब जावादली पक्राउ : के हो दुबईका शासकका भतिजासँगको विवाद ?
Lokantar

जेनाब जावादली पक्राउ : के हो दुबईका शासकका भतिजासँगको विवाद ?

दुबईका शासकका भतिजा शेख सइद बिन मक्तुम बिन राशिद अल मक्तुमकी पूर्वपत्नी जेनाब जावादलीलाई स्थानीय अधिकारीहरूले हिरासतमा लिएका छन्। दुबईको सार्वजनिक अभियोजन (पब्लिक प्रोसिक्युसन) ले जावादलीलाई उनका पूर्वपति शेख सइदको उजुरीका आधारमा नियन्त्रणमा लिइएको जानकारी दिएको छ। शेख सइदले जावादलीमाथि अदालतले तोकेको भेटघाटको समयमा आफ्ना तीन छोरीहरूलाई 'अपहरण' गरेको आरोप लगाएका छन्। जावादलीका परिवार र साथीहरूले गत मंगलबारदेखि उनीसँग सम्पर्क टुटेको भन्दै चिन्ता व्यक्त गरेपछि यो विषय सार्वजनिक भएको हो। ...

Go to News Site