Lokantar
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमार्फत प्राइभेट भिल्ला पार्टी (१८+)को प्रलोभन देखाई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको ओडिसा, केन्द्रापारा घर भई हाल काठमाडौँको झोछे बस्ने १९ वर्षीय सुभम मोहन्ती रहेका छन्। प्रहरीका अनुसार मोहन्तीले फेसबुक र ह्वाट्सएप प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले विज्ञापन पोस्ट गर्ने गरेका थिए। उनले काठमाडौँका विभिन्न स्थानमा रहेका घरहरूमा केटीहरू र मादक पदार्थसहितको '१८+' पार्टी आयोजना गर्ने र पैसा अनुसारको...
Go to News Site