Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र संयुक्त राज्य अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै सुमधुर रहेको उल्लेख गर्दै उनले दुई देश व्यापारिक सहमतिमा पुग्ने आशा देखाएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामी चाँडै नै एउटा व्यापार सम्झौतामा पुग्नेछौँ, किनभने मलाई प्रधानमन्त्री नरेन्द्र मोदी धेरै मन पर्छ। उहाँ मेरो असल साथी हुनुहुन्छ र हाम्रो आपसी सम्बन्ध निकै उत्कृष्ट छ।' प्रधानमन्त्री मोदीसँगको मित्...
Go to News Site