दाङ समाचारदातादाङ, जेठ २२ गते । बालविवाह रोक्न सरकारको एउटा नारा छ, ‘बिहेबारी, २० वर्ष पारि’ तर, दाङमा भने २० वर्ष वारि कलिला किशोरी आमा बन्नेको सङ्ख्या उल्लेखीय रूपमा बढेको पाइएको...