फलेवास समाचारदाता पर्वत, जेठ २२ गते । पर्यटनको राजधानी पोखराबाट करिब डेढ घण्टाको दुरीमा रहेको पर्वत साहसिक पर्यटनको गन्तव्य जिल्लाका रूपमा विकास भइरहेको छ । पोखराबाट दैनिक सयौँको स...