विश्व वातावरण दिवसमा सिमकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न | Collector
Gorkhapatra
विश्व वातावरण दिवसमा सिमकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न
राजन रावतहुम्ला, जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा हुम्लामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। “समृद्ध भविष्यको आधारः जलवायु तथा प्रकृति मैत्री” भन्ने मूल नाराका साथ सिम...