Collector
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी | Collector
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
RatoPati

नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म ‘लु’ चल्ने सम्भावना औँल्याएको छ । विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेको छ ।

Go to News Site