ज्ञानु पंगेनीमध्यविन्दु, जेठ २२ गते । नवलपुरमा चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार तीव्र गतिका कार...