Collector
रुम्जाटार अस्पतालमा चरम बेथिति: वार्षिक आम्दानी ४० लाख, 'नातेदार' डाक्टरलाई ४२ लाखको जागिर ! | Collector
रुम्जाटार अस्पतालमा चरम बेथिति: वार्षिक आम्दानी ४० लाख, 'नातेदार' डाक्टरलाई ४२ लाखको जागिर !
Lokantar

रुम्जाटार अस्पतालमा चरम बेथिति: वार्षिक आम्दानी ४० लाख, 'नातेदार' डाक्टरलाई ४२ लाखको जागिर !

ओखलढुङ्गाको जिल्ला अस्पताल रुम्जाटार अहिले उपचार गर्ने थलोभन्दा बढी बेथिति र भ्रष्टाचारको केन्द्र बनेको छ । अस्पतालको बेथितिले अस्पतालको ढुकुटी मात्र रित्तिएको छैन, दुर्गमका बिरामीहरू विशेषज्ञ सेवाबाट समेत वञ्चित भएका छन् । नियम, कानून र प्रक्रियाको धज्जी उडाउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्षले आफ्नै ‘नातेदार’लाई जागिर खुवाउन गरेको प्रपञ्चले ओखलढुङ्गाको स्वास्थ्य क्षेत्रलाई गिज्याइरहेको छ । रुम्जाटार अस्पतालमा मेजर शल्यक्रिया सेवा सुरू गर्ने नाममा अस्पताल व्यवस्थापन समितिले कुनै विज्ञापन नखोली, कुनै प्रतिस्पर्धा नगरा...

Go to News Site