Onlinekhabar
२२ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताएका छन् । अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशमा क्रिकेटका स्थायी संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताए । ‘अहिले खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको […]
Go to News Site