RatoPati
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा घरेलु धारिलो हतियार तथा औजारसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ र १० को सिमानामा पर्ने डाँस खोलाको झोलुङ्गे पुल छेउबाट उनीहरूलाई पक्राउ गरिएको हो। इलाका प्रहरी
Go to News Site