Collector
दुर्घटनामा हर्क साम्पाङ घाइते, कस्तो छ स्वास्थ्य अवस्था ? | Collector
दुर्घटनामा हर्क साम्पाङ घाइते, कस्तो छ स्वास्थ्य अवस्था ?
Lokantar

दुर्घटनामा हर्क साम्पाङ घाइते, कस्तो छ स्वास्थ्य अवस्था ?

श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा घाइते भएका छन् । हिजो (बिहीबार) साम्पाङ दुर्घटनामा घाइते भएको पार्टीका नेता सुदन किरातीले जानकारी दिएका हुन्। किरातीले साम्पाङलाई सामान्य चोटपटक भएकाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी आफ्नो दैनिकीमा सदाझै सक्रिय हुने जानकारी दिएका छन् । आम पार्टी पंक्ति अर्थात श्रमदाता शुभेच्छुकहरूलाई धेरै चिन्ता नगर्न अनुरोधसमेत गर्दै उनले अध्यक्षको स्वास्थ्य लाभको कामना गरेका छन्। 'हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी स...

Go to News Site