Onlinekhabar
२२ जेठ, काठमाडौं । ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट भएको छ । विष्फोट सिंगल-ब्वाय मुअरिङ (एसबीएम) बर्थ नजिकै ड्रोन आक्रमणका कारण भएको बताइएको छ । आक्रमण ठ्याक्कै कहिले भएको थियो भन्ने कुरा तुरुन्तै स्पष्ट हुन सकेको छैन। एलएसईजीको ढुवानी तथ्याङ्क (सिपिङ डेटा) अनुसार शुक्रबार बन्दरगाहबाहिर धेरै सुपरट्याङ्करहरू लङ्गर खसालेर बसेको देखिएको थियो। रोयटर्सको रिपोर्टअनुसार, विष्फोटपछि […]
Go to News Site