Onlinekhabar
२२ जेठ, चितवन । चितवनका डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टीबाट अलग भएका छन् । २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारसमेत बनेका अधिकारीले आज राजनीतिक आबद्धताबाट अलग भएको घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘पेशागत क्षेत्रमा मेरो दक्षता र योगदानलाई अझ बढी समाजसेवामा मुखरित हुनेगरी र यसैमा आगामी […]
Go to News Site