Collector
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित | Collector
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित
Onlinekhabar

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बैठक बस्ने भनिएको थियो । तर, स्थगित भएको छ । आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो । साथै उपसमिति गठन गर्ने तयारी थियो । समितिको बैठक सञ्चालन कार्यविधि […]

Go to News Site