शशिधर पराजुलीविराटनगर, जेठ २२ गते । विराटनगर महानगरपालिकाको न्यायिक समिति पछिल्लो समय सर्वसाधारणका लागि न्याय प्राप्त गर्ने सहज चौतारीका रूपमा स्थापित हुँदै गएको छ । झन्झटमुक्त, कम...