जलवायु जोखिम र बाँदर आतंकले किसान चिन्तित, “खेती जोगाउने कि बाँदर पाल्ने ?”
अमरराज नहर्कीतनहुँ, जेठ २२ गते । विश्व वातावरण दिवस (जुन ५) का अवसरमा जलवायु परिवर्तन, अनियमित मौसम र वातावरणीय असन्तुलनले कृषि क्षेत्रमा पारेको गम्भीर असरबारे बिहीबार दमौलीमा सरोक...