Lokantar
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न नयाँ प्रस्ताव राखेका छन् । सामाजिक सञ्जालमा जेलेन्स्कीले आफू र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आमनेसामने भेटघाटको इच्छा व्यक्त गरेका हुन् । युक्रेनी नेताले लेखेका छन्, 'युरोपमा युद्ध फेरि एक पटक अमेरिकी ध्यानको केन्द्रबिन्दु नबनेसम्म पर्खनु गलत हुनेछ।' उनले शान्ति युक्रेन र रूसबीच प्रत्यक्ष वार्ताबाट मात्र आउन सक्ने बताएका छन् । उनले प्रस्तावित वार्ता नभएसम्म पूर्ण युद्धविरामको लागि पनि आह्वान गरेका छन् । जसलाई पुटिनले बिहीबार पहिले नै अस्वीकार गरिसकेक...
Go to News Site