Lokantar
एनआईसी एसिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्रान्डका स्मार्टफोनको आधिकारिक बिक्रेता इफिक्स नेपाल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । ग्राहकहरूको डिजिटल बैंकिङ्गसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन् । यस सम्झौत...
Go to News Site