Onlinekhabar
२२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन् । आजबाट भारत भ्रमणमा रहेका मन्त्री खनाललाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान) हेर्ने अतिरिक्त सचिव (प्रमुख) मनु महावरले स्वागत गरे । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् । उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय […]
Go to News Site