Collector
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति | Collector
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
RatoPati

दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ। उनीहरुबिच १० बुँदे सहमति भएकाे हाे ।

Go to News Site