Onlinekhabar
२२ जेठ, काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै आफ्नो नवीनतम अभियान ‘गेम अन विथ एलजी एआई टीभी’ सार्वजनिक गरेको छ। यस अभियानमार्फत् फुटबलका हरेक खेललाई उत्कृष्ट दृष्य गुणस्तर, जीवन्त ध्वनी तथा एलजीको अत्याधुनिक एआई प्रविधिको साथ अझ रोमाञ्चक अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ। विश्वप्रसिद्ध एलजी ओएलईडी डिस्प्ले प्रविधिद्वारा सञ्चालित यी टेलिभिजन […]
Go to News Site