RatoPati
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा आज बिहान एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन् । स्थानीय १५ वर्षीय प्रवीन भुजेल बल्छीले माछा मार्ने क्रममा बल्छी तान्दा चिप्लिएर नदीमा खसेका थिए
Go to News Site