६ दशकपछि गौशाला-रजखोरका ३४ परिवारले पाए लालपुर्जा | Collector
Gorkhapatra
६ दशकपछि गौशाला-रजखोरका ३४ परिवारले पाए लालपुर्जा
अजय शाहगौशाला (महोत्तरी), जेठ २२ गते । महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरका ३४ परिवारले करिब ६ दशकको प्रतीक्षापछि जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेका छन्।नापी कार्यालय महोत्...