नदी कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण सुरु | Collector
Gorkhapatra
नदी कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण सुरु
विनय कर्णकल्याणपुर (सप्तरी), जेठ २२ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित नदीमा जैविक तटबन्ध निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको वडा ७ मन्सापुरको मरराही टोल र सरदार टो...