काठमाडौँ, जेठ २३ गते । विश्वकप–१९९८ बाट फिफाले गोल्डेन गोल प्रणाली सुरु ग¥यो । अब टाइब्रेकरमा पनि निर्णय नभए गोल्डेन गोलका आधारमा जसले पहिले गोल गर्छ उही जित्ने भयो । यस विश्वकपमा...