एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ? | Collector
RatoPati
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
काठमाडौँ । पछिल्लो समय एयर फ्राइरको प्रयोग व्यापक बनेको छ । ग्यास र तेलको आवश्यकता कम हुने भएकाले एयर फ्राइरलाई खाना पकाउने उत्तम विकल्प मान्छन् । यसमा धेरै छिटो खाना पाक्छ र तेल पनि कम