राजन रावतहुम्ला, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको प्रथम जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। शुक्रबार सम्प...