हामी सूचना–प्रविधि हुँदै कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा छौँ । लगभग हामी सबैको हातहातमा स्मार्ट फोन छ, इन्टरनेट उपलब्ध छ । कुनै कुरा चाहियो वा अन्योल भयो हामी सोध्छौँ गुगललाई ।...