Collector
वातावरण दिवसका अवसरमा काठमाडौं महानगरद्वारा बिरुवा रोपिए | Collector
वातावरण दिवसका अवसरमा काठमाडौं महानगरद्वारा बिरुवा रोपिए
Lokantar

वातावरण दिवसका अवसरमा काठमाडौं महानगरद्वारा बिरुवा रोपिए

काठमाडौं महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा ४४९ बिरुवा रोपेको छ । काठमाडौं महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं १७ र वडा नं १९ का नदी किनार, पशुपति क्षेत्र, कालीमाटीलगायत स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका बिरुवा रोपेको हो । लखतीर्थमा आयोजित कार्यक्रममा महानगरपालिकाको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डङ्गोलसहित स्थानीय सङ्घसंस्था तथा समुदायका अगुवाले बिरुवा रोपेका थिए । लखती...

Go to News Site