Kantipur
भारतमा लामिछानेको भव्य स्वागतको अर्थ दिल्लीस्थित नेपाल मामिलाका जानकारहरूका अनुसार लामिछानेको भ्रमणमार्फत भारतले प्रधानमन्त्री शाहलाई नेपाली नेताहरूसँग संवादका लागि आफूसँग विभिन्न विकल्प र माध्यम रहेको सन्देश दिएको छ।
Go to News Site