Lokantar
मोटोपन एउटा शारीरिक अवस्थामात्र होइन, यो आफैँमा दीर्घकालीन रोग हो । अझ स्पष्ट रूपमा भन्नुपर्दा यो रोगहरूको विशाल आकार हो, जसले थुप्रै जटिल रोगहरूलाई जन्म दिन्छ । सामान्यतः मानिसको उचाइअनुसारको तौल हुनु आवश्यक छ । मोटोपन छ कि छैन भन्ने कुरा बडी मास इन्डेक्स (बीएमआई) का आधारमा तय गरिन्छ । बीएमआइको एसियाली र अन्तर्राष्ट्रिय मापदण्ड फरक छ । एसियाली मुलुकहरूमा बीएमआई २३ भन्दा माथि भएको अवस्थालाई मोटोपन भनिन्छ भने अन्य मुलुकमा बीएमआई २५ भन्दा माथिको तौललाई मोटोपन भनिन्छ । ३० भन्दा माथि बीएमआई भएकालाई ‘ओभरवेट ओब...
Go to News Site