बुलबुले समाचारदातासुर्खेत, जेठ २३ गते । कर्णालीका केही जिल्लामा अझैसम्म पनि शुद्ध खानेपानीको हाहाकार छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चागाउँ अहिले काकाकुल बनेको छ । यह...