दुई दशकमा दुई अर्ब खर्च : तटबन्ध बग्यो, बस्ती उजाडियो | Collector
Gorkhapatra
दुई दशकमा दुई अर्ब खर्च : तटबन्ध बग्यो, बस्ती उजाडियो
पुष्कर भण्डारी डडेलधुरा, जेठ २३ गते । भित्री मधेश जोगबुढाको उर्वर फाँट दुई दशकअघिसम्म देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर आएका परिवारको आश्रयस्थल थियो । घना जङ्गल फाँडेर बनाइएका खेत...