Collector
घरायसी विवादमा रड प्रहार गरी टिकटकर 'नेपाली ब्रो'ले गरे श्रीमतीको हत्या | Collector
घरायसी विवादमा रड प्रहार गरी टिकटकर 'नेपाली ब्रो'ले गरे श्रीमतीको हत्या
Lokantar

घरायसी विवादमा रड प्रहार गरी टिकटकर 'नेपाली ब्रो'ले गरे श्रीमतीको हत्या

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्। सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ का रूपमा परिचित ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार राति १०:१० बजे घरायसी विवाद हुँदा कुमार थापाले श्रीमती ईश्वरीमाथि फलामको रडले गम्भीर प्रहार गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज...

Go to News Site