Collector
कर्णाली र गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित | Collector
कर्णाली र गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
Lokantar

कर्णाली र गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

कर्णाली र गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ। शुक्रवार बसेको दुवै प्रदेशका छुट्टाछुट्टै प्रदेशसभा बैठकहरूले आगामी वर्षका लागि ल्याइएका नीति तथा कार्यक्रमहरूलाई अनुमोदन गरेका हुन्। कर्णाली प्रदेशसभाको आठौँ बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गरेपछि सभामुख नन्दा गुरुङले सो कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरिन्। बिहीबारदेखि सुरु भएको छलफलमा २५ जना प्रदेशसभा सदस्यहरूले भाग लिँद...

Go to News Site