Collector
सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको कस्तो छ स्वास्थ्य अवस्था ? | Collector
सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको कस्तो छ स्वास्थ्य अवस्था ?
Lokantar

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको कस्तो छ स्वास्थ्य अवस्था ?

सगरमाथा आरोहणका क्रममा पाँच दिनसम्म बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरिएसँगै अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ । शेर्पाको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको फ्रस्टबाइट र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ । चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तीघ्राको हड्डीमा ...

Go to News Site