Collector
पंखु खोलाको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध | Collector
पंखु खोलाको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
Onlinekhabar

पंखु खोलाको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२३ जेठ, खोटाङ । पंखु खोलामा आएको बाढीको क्षतिका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने पंखु खोलामा आएको बाढीले दिक्तेल–चखेवा सडक अवरुद्ध बनाएको हो । जेठ २३ गते बिहान साँढे ५ बजेतिर झरेको बाढीले सडक बगाएपछि सवारी साधन आवत–जावत ठप्प भएको जिल्ला […]

Go to News Site