Lokantar
हामीमध्ये महाभारतका प्रमुखपात्र महामानव विदुरको नाम नसुन्ने कमै हुनुपर्दछ । उनको नीति विदुरनीतिको नामले विश्वविख्यात छ । महामानव विदुरले महाराज धृतराष्ट्रलाई दिएका उपदेश नै विदुरीनीति हो, जहाँ नीतिशास्त्र, धर्मशास्त्र, राजनीतिशास्त्र तथा समाजशास्त्र आदि सबै दर्शन र सिद्धान्तको निचोड निहित छ । जन्मत: विदुरको कुरुराजवंशसित कुनै सम्बन्ध छैन । छ भने केवल उनकी आमा हस्तिनापुर दरबारको दासी हुनुसित छ । तथापि कर्मत: कुरुराजपरिवारमा महारथि भीष्मपछिको देन उनकै रहेको पाइन्छ । हस्तिनापुरको महामन्त्री हुनुको नाताले उनले महाराज...
Go to News Site