Lokantar
प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि १० लाख प्रदान गरेको छ । विगत चार वर्षदेखि कोषले प्रत्येक वर्ष सोहीअनुसारको रकम सहयोग गर्दै आएको सदर चिडियाखानाले जनाएको छ । चिडियाखानामा ‘हिस्टोरिकल थ्रीडी लायन केज म्युजियम’ सञ्चालन गर्न कोषले १५ लाख बराबरको चेक प्रदान गरेको हो । कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसका अवसरमा उक्त रकम चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । यसैबीच, विश्व वातावरण दिवसका अवसरमा चिडियाखानामा...
Go to News Site